दफा ५७ः प्रतिशत गणना गर्न समेत झमेला

Shocking to state that there is no proper mention of the manner/ method in which % change is to be calculated!!

=======================================

कस्तो ऐन? कस्तो विभाग?

‍=======================================

पहिलो शेयरहोलडरको २४ प्रतिशत र दोस्रो शेयरहोलडरको १० प्रतिशत गरी ३४ प्रतिशत शेयर घटेको र तेस्रो शेयरहोलडरको ३४ प्रतिशत बढेको अवस्थामा कुल शेयर प्रतिशत ६८ प्रतिशत परिवर्तन भएको भनी आयकर ऐन, २०५८ को दफा ५७ आकर्षित हुने गरी नोक्सानी कट्टी अमान्य गर्ने गरी कर प्रशासनबाट भएको निर्णय तथ्यमा आधारित नदेखिँदा बदर गर्नुपर्ने देखियो।

‍========================================

ग्याबियोनेट इन्भारोन्मेन्ट सोलुसन प्रा.लि. वि. मध्यमस्तरिय करदाता कार्यालय बबरमहल