कानुनका नौ सिङ्ग – दफा ५७

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍========================================

दफा ५७ मा ९५क (2)(K) पनि थप

=========================================

पूजी थप गरी नियन्त्रण परिवर्तन पश्चात पुनरावेदक करदाताको हकमा अन्य पुनः मूल्याङ्कित भई मूल्य थप हुने अन्य सम्पत्ति केही नभएको अवस्थामा स्वामित्व परिवर्तन भएको मिति सम्म सञ्‍चित रहेको मुनाफा (रिजर्भ एण्ड सर्पल्स) रकमलाई नै प्रतिशेयर संख्याले गणना गर्दा हुन आउने रकममा आयकर ऐन, 2058 को दफा 95क.(२)(ख) बमोजिम दश प्रतिशतका दरले अग्रिम कर कट्टी गर्ने गरी भएको निर्धारण कानुन सम्मत नै रहेको।

==========================================