मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप (नेपाल) प्रा. लि. वि. आन्तरिक राजस्व विभाग, रा. न्या.

एउटा निकायको खर्च कट्टी हुनलाई सो रकम अर्को निकायको आयमा समावेस हुनै पर्ने हो???

‍==========================================

Generally, this is the condition, but not a necessity in every case.

साधारणतः हुनु पर्ने हो, तर हरेक अवस्थामा यसै हुनु पर्ने आवश्यकता नरहेको।

==========================================

लेखापरीक्षण खर्च लेखापरीक्षकको आयमा जोडिने प्रकृतिको खर्च नभएको र लेखा परीक्षकको आयमा नदेखिएकै कारणबाट उक्त खर्चलाई अमान्य गर्न मिल्दैन।

Audit expenses cannot be disallowed merely because such audit expenses are not added in the income of auditors.