उपेन्द्र देबकोटा मेमोरियल नेशनल ईन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाईड साईन्सेज प्रा.ली वि. मध्यमस्तरीय करदाता कार्यालय

=========================================

Whether advance deposited by patients can be considered as sales not billed and taxed?

विरामीले दाखिला गरेको धरौटीमा कर लाग्ने नलाग्ने?

=========================================

उपचार गर्न आउने बिरामी भर्नाको बखत केही रकम अग्रिम रुपमा धरौटी राख्दा धरौटीमा रहेको रकमलाई बिजक जारि नगरेको भनी आयमा समावेश गर्न नमिल्ने र उक्त रकमलाई आयकर ऐन, 2058 को दफा ३९(2) र दफा ४०(2) बमोजिम दायित्व नि:सर्ग भई आय कायम गर्न नपाउने।

==========================================